अनखबर डडेल्धुरा, माघ ८। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डडेल्धुरामा‌ संगठन निर्माण तथा जनसम्बन्ध अभियानलाई अगाडि बढाईरहेको छ ।

ने.क.पा.ले जनताकाबीचमा गएर अभिनयान चलाईरहेको छ । ने.क.पा.का कार्यकर्ताले डडेल्धुरामा जन श्रमदान समेत गर्ने गरेका छन् ।

सरकारले प्रतिबन्ध लगाएपनि पछिल्लो समय ने.क.पा.ले अाफ्नो राजनीतिक अभियान तिब्र पारेको छ ।

डडेल्धुरामामा पनि अभियान उत्साह जनक ढंगले अगाडि बढिरहेको ने.क.पा. डडेल्धुराले जनाएको छ ।