कृष्ण पाण्डे /शुद्दोधन
माघ ८ गते
शुद्दाेधन शैक्षिक महाेत्सव तथा राष्टपति रनिङ शिल्ड छनाेट प्रतियाेगिताकाे दाेर्साे दिन अाज विभिन्न खेलकुद प्रतियाेगिता सम्पन्न भएका छन् । माध्यमिक तह दाैड २०० मिटर छात्रा तर्फ फर्साटिकर सिद्धार्थका तार्जन राना प्रथम ,फर्साटिकर मा.विका सुरज खत्री द्वितीय र शंकर मा. विका बसन थापा तृतीय भए, त्यस्तै २०० मिटर छात्रातर्फ फर्साटिकर सिद्धार्थकी सिवानी वि.क प्रथम ,तिलाेत्तमाकी निरूता खड्का दाेर्सेा ,शिशै मा.विकी सिमा यादव तेर्साे भएकी छन्।
२०० मिटर अाधारभुत तह छात्र तर्फ शिशै मा. विका कृष्ण लाेध,ज्ञानपुन्ज मा.विका हिमेष थापा,सुद्धाेधनका लक्ष्मण शर्मा प्रथम,द्धितिय,तृतीय भएका छन्।१०० मिटर छात्रातर्फ फर्साटिकर मा विकी सिमा थारू,शंकर मा.विकी संगिता यादव,जनता अाधारभुतकि रजनी कहाँर प्रथम,द्धितिय,तृतीय भएका छन्।१०० मिटर छात्रतर्फ भुजाैली इङलिसका राम लाेध,फर्साटिकर मा.विका विक्रम गुरूङ,ज्ञानपुन्जका समित माेहमत प्रथम,द्धितिय,तृतीय भएका छन्।१०० मिटर छात्र मा. वि तर्फ फर्साटिकर सिद्धार्थका तार्जन राना,तिलाेत्तमाका अन्जन वि.क,फर्साटिकर मा.विका सुरज खत्री प्रथम,द्धितिय,तृतीय भएका छन्।
१०० मिटर अाधारभुत तह छात्रा तर्फ शंकर मा.विकी करूणा परियार,तिलाेत्तमाकी वियुना पाण्डे ,लिटल फलावरकी रेनु कुवर प्रथम,द्धितिय,तृतीय भएका छन्।अाधारभुत तह ४00 मिटर छात्रतर्फ ज्ञानपुन्जका शन्ताेष बरही,बेलहवा अाधारभुत विद्धालयका करन केवट ,शंकर मा.विका जीवन थारू क्रमशः प्रथम,द्धितिय,तृतीय भएका छन्।त्यस्तै अाधारभुत तह छात्रातर्फ ४०० मिटर दाैडमा तिलाेत्तमाकी सुदिक्षा श्रेष्ठ ,डिमभिजनकी रबिना बगाले ,फर्साटिकर मा. विकी दुर्गा थारू प्रथम,द्धितिय,तृतीय भएका छन्। अाधारभुत तह १०० मिटर छात्र तर्फ शुद्धाेधनका लक्ष्मण शर्मा ,ज्ञानपुन्जका हिमेज थारू,लिटलका अार्यन राना प्रथम,द्धितिय,तृतीय भएका छन्।साथै फुटसलमा लिटल,तिलाेत्तमा ,फर्साटिकर मा.वि प्रथम,द्धितिय,तृतीय भएका छन्।अाधारभुत तह लमजम तर्फ शिशै मा.वि शान्ति थारू,शंकर मा.विकी करूणा परियार,सुदिक्षा श्रेष्ठ प्रथम,द्धितिय,तृतीय भएका छन्। अाज भएको विविध खेलमा २०५ जना खेलाडीहरूले प्रतिष्पर्धा गरेका थिए ।बांकी रहेका अन्य खेलहरू भाेलि बिहान देखि सन्चालन हुने कुरा कार्यक्रम संयाेजक राजेन्द्र कडेलले जानकारी दिनुभयो ।