जगदिश नाथ योगी
शहिदहरुले बगाएको रगत सुकेको छैन जनयुद्द अाजै जस्तो जनताले देखिराछ माअोवादी प्रतिबद्दता भुलेको छैन त्यसैले अबिश्वास र अासंका दुबै बढेको छ अाजभोली गाउँ पुरै लुटेराहरु , जडेयाहरु जुवारे हरु ब्यबिचारी हरुअहिले एउटा दलाल र िवचाैलिया कालाे बाजरी र हात्या हिंसा लागयत काण्ड काण्डै मा मुरसिएकाे छ ।जसकाे नेतृत्व केपि र प्रचण्डले गरेकाे छ न याे सरकारले भष्टर्चार तेतिकै माैलाउदै गएकाे छ न याे मा काँग्रेस बाेल्छ न समाज वदि न अरू काहीँ सत्तासीन पार्टि बाल्छन ।
यसमा सबै मिलेर खाएका छन भन्ने थहा सबै लाई नभएकाे भन्न छैन । सबैकाे मनमा मह लगाएकाे छ भन्ने प्रष्ट देखिन्छ ।
राष्ट्र राष्ट्रियता काे निम्ति लड्ने पार्टिलाई प्रतिबन्ध पत्रकार लाई प्रतिबनध कालाकार लाई प्रतिबनध लगाएर अाफ्नाे पुरै लुट चलाउन खाेजेकाे देखिन्छ। कमिसनखोरहरुको भएको छ। ईमान्दार हरुसबै चुपचाप छन सायद यो माअोवादीले चुनावको बेला दिएको सिहदरवारको उपहार हो भनी ब्याङ्गे गर्ने हरुको कमी पाईएन । यी तमाम बिषयमा जनतामा सायद पार्टी गठन देखि हालसम्म छलफल गर्न सकिएको थिएन ।
त्यति ठूलो उपल्बधीमुलक रहयो र ६ महिने जनजागरण अभियान र थप ३ महिने पुनल जागरण अभियान यो अभियानमा थुप्रै राष्टवादीजनहरुको ठूलो साथ रहयो । अभियान जारी रहदा राष्टघातका सृखलाबद्द घटना र प्रतिरोधस्वरुप पार्टी केन्द्रले अगाडि बढाएका संघर्षका कार्यक्रमहरु सानदार सम्पन्न गरियो । यी सबै काम कार्बाही दशैभरि बर्गसंघर्ष नयाँ उचाईमा पुगेको छ । यस्लाई निरन्ता दिनु र प्रभाबित जनसमुदाय लाई सुसंगठित गर्नु अबको सबै जिल्लामा सम्पन्न रहेको छ ।र अभियान अबधीभर पार्टी प्रबेश र w.t भएकाको उचित ब्यबस्थापन गरि पार्टीलाई जनतासंग जोड्न अझै बलियो बनाउन जबस लाई सक्रिय पार्नु र परिचालन गर्नु नितान्तै अाबंयक छ । यस्का भरि कर्णालि ब्युरो ले जनसंगित मार्फत बस्तुगत स्थितीलाई अनुकुल बनाएको छ । पकड्न जरुरी छ र संभव छ।
सहिदका आफन्तहरु सम्झनामै तड्पिदै छ्न्, घाइतेहरु निको हुन थालेको हिजोका घाउ चर्केको महसुस गर्दैछ्न्, बेपत्ता योद्धाका परिवारहरु आफन्तको पर्खाइमा छटपटाइ रहेका छन्, यो दर्दनाक स्थिती आजको बास्तबिकता हो ।
अर्काेतिर एउटा जनयुद्धको ठूलो हिस्सा जनयुद्ध पूरा नभएको, राज्यले जनयुद्धप्रति नजरअन्दाज गरेको जनयुद्धका मुख्य नेताहरुले आत्मसमर्पण गरेको भन्दै एकीकृत क्रान्तिको कार्यदिशा अवलम्बन गर्दै अघि बढेको छ । आजको परिदृश्यले पनि पुष्टि गरि सक्यो जनयुद्ध अधुरै छ किनकी गैर ने.क.पा. माथि फरक कार्यदिशाकै आधारमा प्रतिबन्ध लगाउनु राजनैतिक स्वतन्त्रतामाथि बन्देज गर्दै सङ्कटकालको झल्को दिने गरी गैरन्यायिक हत्या, हिंसा, गिरफ्तार, धरपकड यी र यस्ता जनबिरोधी कार्यहरु आज माओवादी संलग्न व्यवस्थाले गरिरहेको छ । यो एउटा प्रमाण हो जनयुद्ध सिद्दाउने खेलको पद, प्रतिष्ठा, प्रलोभनको लागि के गरेन माओवादी मुख्य लिडरले यो छर्लङ्गछ भनिरहनु नपर्ला तर यो इमानको खडेरी परेको अवस्थामा दलाल, भूमाफिया, भ्रष्टाचार, करछ्ली गर्ने ठगहरुको विरुद्ध राज्यलाई चुनौती दिदै जनताको आवाज ओकल्ने एउटा उदयमान शक्तिको रुपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्थापित हुँदैछ जनयुद्धलाई समय अनुकूल एकीकृत जनक्रान्तिको कार्यदिशामा ढाल्दै अगाडि बढ्नु यो कदम देशको लागी एेतिहासिक महत्त्वको छ । ने.क.पा.माथिको प्रतिबन्ध फिर्ता लिएर राजनैतिक प्रतिस्पर्धा गर्न दिनुपर्छ सरकारले । यता क्रान्तिकारी माओबादी कमरेड मोहन वैद्यको राष्ट्रियता र राष्ट्रघातको विरुद्धमा अडिग हुँदै जनयुद्धको लाइन नछोड्नु सह्रानीय पाटो छ । त्यसैगरी गोपाल किराँती माओवादी, लोकेन्द्र विष्ट, साहित्यकार बलाराम तिमिल्सिना उहाँहरुको जनयुद्धप्रतिको लगाब र वर्गप्रेमको ओकालत महत्त्वपूर्ण छ । यो शक्ति सिद्धान्त र कार्यदिशामा बहस गर्दै मिल्न सक्ने कुरामा मिल्दै एक ठाउँमा गोलबन्द हुँदै एकाकार भएर जनयुद्धको उपलब्धीको रक्षा गर्दै जनयुद्धको विकास गरेर अगाडि बढ्नु पर्ने समयको माग देखिन्छ । जनयुद्ध बलिदानको इतिहास हो, परिवर्तनको महाअभियान हो, कसैले पनि कमजोर ठानेर हाटहुटमा ठिक पारिन्छ भन्ने कल्पना नगरे हुन्छ । जनयुद्धको अधुरो सपना परिवर्तनकारी सचेत योद्धाहरुले पूरा गर्ने कर्तब्य बोध गरौं! जनयुद्दका अधुरा सपना अनि मात्र साकार हुनेछन । एकीकृत जनक्रन्तिको बाटोमा हातेमालो गरौ । जित सत्यको हुन्छ ।