अनखबर
रौतहट , २२ मंसिर।नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रौतहटको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विनिता परियारको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन गरेको छ।
रौतहट जिल्ला सेक्रेटरी सिसम शाहीको प्रमुख आतिथ्यता एवं संगठनकी नारायणी ब्युरो संयोजक रेखा मगरको विशिष्ठ आतिथ्यतामा भेला सम्पन्न भएको हो ।