कञ्चनपुर संवाददाता
अखिल ( क्रान्तिकारी ) डडेल्धुरा ले आलितालमा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीतामा भारतीय हस्तक्षेप र सिमा अतिक्रमण का विरुद्धमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शन पछिको कोणसभामा अखिल क्रान्तिकारी डडेल्धुरा का अध्यक्ष शंकर खातीले सिमा रक्षाका लागि बलिदान दिन तयार रहेको बताएका थिए ! अखिल क्रान्तिकारी सेती महाकालीले पछि समय ब्युरोका विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गर्दै अाईराखेको छ ।