अनखबर कालिकोट,५ पुस । नेपाल कम्युनिष्ट पार्टीले कालिकोटका विभिन्न कार्यक्रम गरिरहेको छ ।
सरकारले प्रतिबन्ध लगाएको बताए पनि कालिकोटमा कुनै प्रभाव नदेखिएको कालिकोटका सेक्रेटरी रणदीपले जानकारी दिनुभयो । शुक्रबार मात्रै ने.क.पाले शुभकालिका – २ मा अामसभा गरेको छ । कार्यक्रममा सामाना साँस्कृतिक परिवारकोपनि सहभागिता थियो । अामसभामा ठूलो मात्रामा जनसहभागिता रहेको सेक्रेटरी रणदीपले जानकारी दिनुभयो ।
पो