अनखबर काठमाडौं, १४ पौष । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले  केन्द्रीय समितिका सदस्य तथा उपत्यका ब्यूरो संयोजक राजु घिमिरे प्रहरीले बेपत्ता बनाएको भन्दै अापत्ति जनाएको छ ।

०७६ पौष १ गते काठमाडौंवाट गिरफ्तार गरि प्रहरीले  वेपत्ता बनाएकोले संगठनलाई ढिलो सूचना गरेको संगठनका कार्यवाहक अध्यक्ष दिनेशले निकालेको विज्ञप्तिमा उल्लेख
छ ।  विज्ञप्तिमा सरकारले गरेको  घिमिरेको अपहरण र दमनको निन्दा एवं घोर भ्रत्सना गर्दछ भनिएको      छ ।
गिरफ्तार घिमिरेलाई ससम्मान तत्काल  रिहाइ गर्न संगठनले माग गरेको छ ।

पो