कैलाली, १७ पौष ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी) कैलालीले अमेरिकी परियोजना एमसीसीको बिरुद्ध बिरोधसभा गरेको छ ।
बिहिबार भएको बिरोधसभामा बिद्यालय र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा थियो ।
विरोध सभामा अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य बबरजङ्ग सिंह , कैलाली अध्यक्ष अध्यक्ष सुबास जोशीले सम्बोधन गर्नु भएको थियो । हेरौं विरोधसभाका झलक: