काठमाडौं, १९ पौष । ललितपुरको पाटन गावाहलमा शनिबार बिहान  भेटिएको शंकास्पद वस्तु सेनाले भेटिएको हटाएको छ ।

टेपले बेरिएको अवस्थामा गावाहलको सडकमा  भेटिएको शंकास्पद वस्तु  सेनाको बम डिस्पोजल टोलीले   सुरक्षित तरिकाले हटाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले शंकास्पद वस्तु  नेपाली सेनाको बम डिस्पोजल टोलीले हटाएको  जानकारी दिनुभयो ।