कालिकोट, २० पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले २ महिने अभियान अन्तर्गत जिल्लाका बिभिन्न ठाउँमा जनसभामा गरिरहेको छ । नेकपाले अाईरबारपनि पनि कालिकोटका जनसभा गरेको छ । सभालाई सम्बोधन गर्दै नेकपा कालिकोटका सेक्रेटरी रणदिपले वर्तमान सरकारका विरुद्ध कडा संघर्षमा
सहभागी हुन आम नेता कार्यकर्तालाई आव्हान गर्नुभयो । हेराैँ जनसभामा दृश्यहरु: