कालिकोट, २३ पौष । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको संगठन विस्तार तथा दुई महिने अभियान अन्तर्गत कालिकोटमा दैनिकजसो जनसभाहरु भैरहेका छन् ।
जनसभामा जनताको उत्साहजनक उपस्थिति भइरहेको कालिकोट सेक्रेटरी रणदीपले जानकारी दिए । बुधबारपनि कालीकोटमा जनसभा भएको छ ।
जनसभालाई सेक्रेटरी रणदीपले सम्बोधन गरेका थिए । जनसभामा सामना परिवारका कलाकारले जनसांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । फोटोफिचर: