काठमाडौं, २५ पौष । नुवाकोट र ललितपुरमा एनसेलका टावरमा आगजनी भएको   छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका-५ गोरह्याङ बेलकोटगढी नगरपालिका- ४ दुईपिपल र ललितपुरको महांकाल गाउँपालिका- ५ बतासेको एनसेल टावरमा बिहिबार राती अज्ञात समूहले आगजनी गरेको हो ।आगजनीको जिम्मा कसैले लिएको छैन ।

कर नतिरेपछि एनसेल विवादमा पर्दै  आएको छ ।