अनखबर काठमाडौं, माघ २ । आफनो पार्टीका ललितपुर जिल्ला सदस्य रमेश डंगोल र युवा संगठन नेपालका सदस्य सन्तमान स्यानताङलाई गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेका छन् ।

एकिकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यले अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले एकपछि अर्को गर्दै आफ्नो पार्टीका नेताकार्यकर्ताको गिरफतारी र दमन गरेको भन्दै मिलनले यसबाट उत्पन्न सवै परिस्थितिको जिम्मेबार स्वयं राज्य हुनुपर्ने बताएका छन् ।