अनखबर कपिलवस्तु,माघ ९।अखिल(क्रान्तिकारी)कपिलवस्तुले शिक्षा क्षेत्रमा भएको दलालीकरण,माफियाकरण बिरुद्ध विभिन्न निकायमा मागपत्र बुझाएको छ ।
शिक्षा समन्वय इकाई,प्याब्सन,एनप्याब्सन,शिवराज नगरपालिका,बुद्धभूमी नगरपालिका,बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका,मायादेवी गाउँपालिका लगायत सम्पूर्ण स्थानीय तह र शैक्षिक निकायमा १० बुँदे माग पत्र बुझाएको छ ।
मागपत्र अनुसार आगामी शैक्षिक क्षेत्र सुरुवात हुन अगाडि पुरा नगरे भैपरी आउने क्षति सम्बन्धित पक्ष नै ब्यहोर्नु पर्ने चेतावनी दिईएको छ । हेर्नुहोस् मागपत्र-