अनखबर माघ १५, कपिलवस्तु। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी ) कपिलवस्तुले जिल्लामा संगठन विस्तारलाई तिव्रता दिएको छ ।

जिल्लामा विद्यार्थीहरू उत्साहजनक ढंगले संगठित भईरहेको अखिल क्रान्तिकारी कपिलवस्तुले जनाएको छ ।

संगठन विस्तारसंगै संगठनले एनसीसी बिरुद्व अभियान पनि चलाईरहेको छ ।

एमसीसी परित गरिए दलालका विरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी अखिल ( क्रान्तिकारी ) ले दिएको छ !