अनखबर
माघ १९/ बुटवल
नेपाल कम्युनिस्ट पार्टी रुपन्देही जिल्लाले आफ्नो पार्टी सदस्य बुद्धि चौधरीलाई कारबाही गरेको छ । लामो समयदेखि पार्टी सम्पर्कमा नरहेको, बिरोधिहरुसग अनावश्यक साठगाठ गरेको,धार्मिक कार्यमा जोडिएर पार्टी नीति विपरीत कार्य गरेको भन्दै उनलाई पार्टी सेक्रेटेरी विजयले कारबाही गरेको विज्ञप्ति सार्वजनिक गरेका हुन ।