अनखबर / फागुन १
नेकपा कालिकोट ले २५ अौ जनयुद्द दिबस लाई विभिन्न रचनात्मक कार्यक्रम सहित भब्यरुपमा सम्पन्न गरेको छ ।
जिल्ला को लालु माल्कोट रुप्सा मेहेलमुडी मुम्रा सिप्खमना बदालकोट खिन भर्ता चिलखाया र छाप्रेमा सम्पन्न गरेको छ । उक्तठाउहरुमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै नेताहरुले जनयुद्द लडाएर बिचैमा प्रचण्ड ले धोका दिएको तर अाफ्नो पार्टी ले एकीकृत जनक्रान्ती मार्फत पूरा गरिछाड्ने बताउनु भएको छ ।
यसै सिलसिलामा एरिया न ४ मा अायोजित शुभकामना अादान प्रदान कार्यक्रम लाई संबोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले जनयुद्दमा धोका दिएकै कारण प्रचण्ड बाबुराम का काँ छिया मामा का भैसा का हाल्यो खरक भएको ठोकुवा गर्नु भयो यही पाप ले नत पार्टी रहयो नत चुनाव चिन्ह हसिया हतौडा नत नया शक्ति नत चुनाव चिनणह राको अझै नसच्चिए यो भन्दा झन हालत बेहोर्नु पर्ने छ भनी ठोकुवा गर्दै माअोवादी सबै एक ठाउमा नअाई पुर्ण मुक्ती अान्दोलन सफल नहुने ठोकुवा गर्दै ईमान्दार माअोवादी कमरेडहरु लाई दलालहरुका बिरुद्द बिद्रोह गर्न समेत अपिल गर्नु भयो उक्त कार्यक्रममा कलाकार हरुको जोसिलो नृत्यहरु प्रस्तुत गर्नु का साथै शहिदपरिवार लाई शुभकामना बितरण जिल्ला सेक्रेटरी रणदिप ले गर्नु भयो ।