कपिलवस्तु /फागुन २१
अखिल(क्रान्तिकारी) कपिलवस्तुले भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीको अध्यक्षतामा र संगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी ब्यूरो सयोजक बिरेन्द्रको प्रमुख आतिथ्यतामा एवं नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुमा सेक्रेटरी क शेरमान स्थानीय बिद्यालयका प्रधानाध्यापक लगायतको बिशेष उपस्थितिमा सहिद सप्ताहको सन्दर्भमा सहिद प्रज्वल स्मृति भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। भलिबल प्रतियोगितामा जम्मा चार टिम सहभागी भएका थिए खेलमा प्रथम, द्दुत्तिय र तेर्सो हुनेलाइ मेडल प्रमाण पत्र र डायरी पेन पुरुस्र दिएको थियो। सहिद सप्ताहमा ब्यूरोभरका विभिन्न जिल्लाहरुले पनि यस्तै प्रकृतिका रचनात्मक कार्यक्रमहरु भएको थियो ।