चैत ८/ काठमाडौ
एकाविहानै सामाजिक संजालमा भाईरल बनेको नर्भिक इन्टरनेशनल अस्पतालमा ९ जना कोरोना भाईरसका विरामी भेटिएको र जसमा ६ जनालो मृत्यु भएको भ्रमपुर्ण हल्लाको पछि नलाग्न र कुनै विरामी नभेटिएको नर्भिकले स्पष्ट पारेको छ ।
अस्पतालका सहायक महाप्रबन्धक आरपी मैनालीले एक विज्ञप्ति सार्वजनिक गर्दै भ्रामक, कपोकल्पित र झुटो समाचारले आर्चयचकित भएको बताए । उनले यसरी हल्ला फैलाउनेलाई कडा कारबाहीको मागसमेत गरेका छन ।