चैत २१, पोखरा
कोरोनाको ७ औं संक्रमितको रुपमा देखिएको भन्दै कास्कीमा एक भारतबाट आएका नागरिकमा देखिएको भन्दै केही मिडियामा आएपछि स्वास्थ निर्देशनालयले भने कोरोना भएको पुष्टि नभैइसकेको बताएको छ । टेकुमा भएको दोश्रो परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि कोरोना नभएको भन्दै निर्देशनालयले हल्लाको पछि नलाग्न र अनावश्यक हल्ला नगर्न समेत अनुरोध गरेको छ ।