जेठ ४
रौतहटमा आईतबार बिहान कोरोनाका १० जना संक्रमित थपिएका छ्न् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रौतहटको राजपुर र इशनाथ नगरपालिकामा ती संक्रमित भेटिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।