अनखबर, जेष्ठ ४
नेपालमा कोरोनाबाट दाेस्रो व्यक्तिको मृत्यु भएको छ । बाकेमा क्वारेन्टाइनमा बसेका एक युवाको निधन भएको हो । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुने व्यक्ति भारतबाट केही समय अगाडी नेपाल आएका थिए !