जेष्ठ ५, बुटवल
बाकेको नैरनापुरमा थप ४७ जनामा कोरोना संक्रमण भएको छ । यसको आधिकारिक रुपमा मन्त्रालयले भने पुष्टि गरिसकेको छैन । केही बेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी मन्त्रालयले गरेको छ ।