जेष्ठ २२, नवलपुर
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले घोषणा गरेको पुर्ब घोषित कार्यक्रम अन्तर्गत रास्ट्रघाती सम्झौता को बिरुद्द मा मशाल जुलुस नेपाल कम्युनिस्ट पार्टी नवलपुर ले सम्पन्न गरेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका अन्तरगर्त गरिएको कार्यक्रममा युवा विद्यार्थी एव पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

अमेरिकी योजना नेपालमाथी उपनिवेश गरेर कब्जा गर्ने र चिनसम्मलाई घेर्ने गरि नेपालमा mcc लागू गराउन खोजेको भन्दै व्यापक विरोध भैरहेको छ ।