नवलपुर संवाददाता । नवलपुरको मध्यबिन्दु नगरपालिकामा राष्ट्रघाती MCC विरुद्ध मसाल जुलुस सम्पन्न भएको छ।
जिल्लाको मध्यबिन्दु नगरपालिकामा भएको उक्त जुलसमा दुई दर्जन बढी नेता, कार्यकर्ता र जनमानसको सहभागीता रहेको थियो।
एमसीसी खारेज गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, अमेरिकी दलाल मुर्दावाद लगायत नारा लगाएका थिए। जुलुस प्रश्चात कोणसभामा युवा संगठन, नवलपुरका अध्यक्ष अविनासले सम्बोधन गर्नु भएको बिधाथी नेता स्वरुपले जानकारी दिनु भएको थियो ।