कपिलवस्तु ।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अन्तर्गतका कपिलवस्तुले बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकबाट शुल्क असुल गर्ने, पाठ्यक्रम परिवर्तन गर्ने र विभिन्न वहानामा चर्को अशुल गर्ने गरिएको विरुद्धमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई समितिलाई ध्यानाकर्षण पत्र बुझाएको अखिल (क्रान्तिकारी)कपिलवस्तुले जनाएको छ । अखिल क्रान्तिकारीका जिल्ला विज्ञान क्षेत्रीले अाफुहरूकाे मागलाई बेवास्ता गरेमा कडा सघषं गनें चेतावनी दिनुभएको छ । विज्ञप्तिको पुर्णपाठ :