भेरी । भेरी नगरपालिका भित्र गुणस्तरियहिन काम गरेको भन्दैन विप्लव नेकपाले डिएन भनिने दिपेन्द्र शाहीलाई चेतावनी मुलक सुझाव दिएको छ ।
दिपेन्द्रले विभिन्न राजनीतिक आस्था राख्ने युवा, विद्यार्थी, किसान, महिला, दलित, कर्मचारी, उपभोक्ता समिती, संचार जगत, र आफुले जिम्मा लिगेको track open गर्ने काम गुणस्तरीय हिन हुँदा हुँदै संम्बन्धित कर्मचारीलाई डर धम्की देखाई गुणस्तरीय बढाउना लगाई जबर्जस्त पास गराईएको जस्ता घृणित कार्य, गरि डर, धम्की, त्रास, फैलाई हरेक ठेक्का पट्टा बाट मोटो रकम असुली गर्ने गुण्डाको नाङ्गो रुप प्रस्तुत गर्ने जस्त घृणित कार्य गरेको आरोप लागेको नेकपाले जनाएको छ । आगामी दिनमा यस्तो काम नगर्न गरेमा जस्तोसुकै कार्वाही गर्न सक्ने नेकपा जाजरकोटले चेतावनीमुलक सुझाव दिएको छ भनी अखिल (क्रान्तिकारी) जाजरकोटले जनाएको छ ।