बाके संवाददाता ।अखिल (क्रान्तिकारी )बाकेले भेरी कर्णाली व्युरो अन्तर्गतका विभिन्नमा बिधालयले कोभिड १९ को महामारीको समयले बन्दाबन्दिको अस्वस्थामा अनलाइन शिक्षाको नाममा शुल्क उठाउने एक सामुदायिक विद्यालयसहित बाँकेका ८ वटा विद्यालयमा कारबाही स्वरूप कालाे ब्यानर टाँगेकाे छ ।
अखिल (क्रान्तिकारी) बाँकेले भेरी-कर्णाली ब्युरो अन्तरगतको पहिलो चरणको संघर्षको कार्यक्रम स्वरुप त्रिभुवन नमुना मावि, कोहलपुर, बागेश्वरी एकेडेमी, वेस्टर्न मावि, कोहलपुरबागेश्वरी मावी,हिमालय विद्या निकेतन, आदर्मावि,नेपालगन्ज एविसी रेजिडेन्सियल मावी,र युनाइटेड मावि, नेपालगन्ज का ८ बिधालयमा चेतावनी स्वरुप कालो ब्यानर टाँगिएको बताइएको छ ।
संगठनले बिगतमा पनि पटकपटक ध्यानाकर्षण पत्र बुझाउने बिद्यार्थीद्वारा बिरोध प्रदर्सन शुल्क नलिन भनी प्याब्सन विद्यार्थी अभिभावक बीच अन्तक्रिर्या गरेको थियो ।
शुल्क उठाउने कार्य तत्काल बन्द नगरिए अझै सशक्त आन्दोलन गर्ने अखिल (क्रान्तिकारी) बाँकेले चेतावनी दिएको छ । फोटो: