साउन २ रोल्पा ।नेपाल कम्युनिस्ट पार्टी राेल्पाका इन्चार्ज कमल थापा ‘बिजुली’ लाई प्रहरीले राेल्पाबाट गिरफ्तार गरेको छ ।
इन्चार्ज बिरामी भएर रेष्ट गरिरहेकाे अवस्थामा सुनिल स्मृति गाउँपालिका वडा नम्बर ६ बाट अाज दिउँसो प्रहरील गिरफ्तार गरेको बताइएको छ । उहाँ भर्खरै हातकाे अप्रेसन गरेर रेष्ट गरिरहेकाे अवस्थामा विनाकारण गिरफ्तार गरिएको छ ।
सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएसगै देशभर सयौं नेताकार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।