अनखबर
साउन १३ चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी र दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विक लाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वी चितवनको रातौलीबाट हिजो साझँ गिरफ्तार गरिएको बताईएको छ । उनीहरु सगैँ अन्य कार्यकर्ताहरु सहित ८ जना परेको भनिए पनि अन्यको सार्वजनिक भएको छैन ।