साउन २०, बुटवल
गरिमा विकास बैंक रुपन्देहीस्थित देवदहको खैरेनीमा रहेको एक शाखा कार्यालयका एक कर्मचारी लाई कोरोना पोजेटिभ देखिएको छ ।
केही दिनदेखि लगातार रुघाखोकी र ज्वरो आएपछि विदामा बसेका उनलाई आज लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर टेस्टमा पोजेटिभ देखिएपछि उपचारको लागि कोरोना बिशेष अस्पताल बुटवलमा राखिएको छ ।