विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी का स्थायी समिती सदस्य धर्मेन्द्र बास्तोला कन्चनलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको हो, उनिसहित सोही पार्टीका नेता विवेक कुमाल पनि पक्राउ परेको स्रोतले जनाएको छ । उनिहरुलाई कहाँ राखिएको भन्नेबारे प्रहरीले बताएको छैन ।