अनखबर
विप्लव नेतृत्वको नेकपाका स्थायी समिती सदस्य धर्मेन्द्र बास्तोलालाई छोड्न सर्वोच्च अदालतले बाध्याकारी आदेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरणको मुद्दाको फैसला गर्दै आज आजै छोड्नु भन्दै बाध्याकारी आदेश दिएको हो । विप्लवले सहज बाताबरणमा बार्तामा बस्न तयार रहेको विग्यप्ती दिएसगै यो निर्णय आउनु अर्थपूर्ण मानिएको छ ।