अनखबर संवाददाता
अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा बन्धु चन्द निर्वाचित हुनुभएको छ । संघको कपिलवस्तुमा भएको ७औं राष्टिय सम्मेलनले चन्दलाई अध्यक्ष चयन गरेको हो ।
संघको उपाध्यक्षमा धिरेन्द्रा उपाध्याय र महासचिब राजकुमारी शाही,सचिव उषा घर्ती र कोषाध्यक्षमा कमला लिम्बूलाई चयन गरेको स्रोतले अनखबरलाई बतायो ।

ən yaxşı onlayn kazinolar ən yaxşı onlayn kazinoların reytinqi ən yaxşı onlayn kazinoların siyahısı