अनखबर
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)नेकपा एमालेका बरिस्ठ नेता माधवकुमार नेपाल र र नेकपाका महासचिव नेत्र नेत्रविक्रम चन्द (विप्लव)बीच विहिबार काठमाडौंमा भेटवार्ता भएको छ ।
भेटघाट पछि सामाजिक सञ्जालमा विभिन्न कोणबाट टीका टिप्पणी भईरहेका छन् । विप्लव खुल्ला राजनीतिमा आएपछि पहिलोपटक प्रचण्डसँग बुधबार भेटवार्ता गरेको अर्को दिन तीन नेताको भेटघाट भएको हो । भेटमा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला समेत सहभागी थिए ।