अनखबर संवाददाता
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा वली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव विच भेटघाट भएको छ ।
वली अदालतको आदेशमा प्रधानमन्त्रीबाट पदच्युत भएपछि विप्लवसङ्गको पहिलो राजनितिक हो । भेटमा ३ बुदे सहमति कार्यनयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको वालकोट निकट स्रोतले अनखबरलाई बताएको छ
भेटमा नेकपाका महासचिव चन्द,पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा.प्रकाण्ड र धर्मेन्द्र बास्तोला कन्चन लगायतका नेताहरू सहभागी थिए ।