अनखबर संवाददाता
नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव काठमाडौको भेटघाट सकेर कपिलवस्तुको शिवगढी पुगेका छन् ।कपिलवस्तुमा पार्टीले सञ्चालन गरेको जनकम्युन अवलोकन गरेको नेकपा निकट स्रोतले अनखबरलाई बताएको छ ।
महासचिव विप्लवले धान तथा तरकारी खेतिको अवलोकन गर्दै नेता कार्यकर्ता संग भलाकुसरी गरेका छन् ।