लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पदबाट राजिनामा दिएका छ्न । आज प्रदेश प्रमुख समक्ष आफ्नो पदबाट उनले राजिनामा दिएका हुन