बुटवल ।
भैरहवा भन्सार कार्यालयमा रहेको ट्रकमा आगलागी भएको छ । भारतबाट फोम बनाउने केमिकल लिएर आएको ट्रक भन्सार हातामै आगो लागेको हो । आगो के कारणले लागेको खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।