रुपन्देही देवदह नगरपालिका – ९ स्थित घोडाहा खोलामा पुल भासिँदा (पूर्व–पश्चिम) राजमार्ग सडक खण्डमा अवरुद्ध बनेको छ । हिजो साझदेखी आएको निरन्तरको बाढीले पुल क्षेत्र कटान गरी नजिकको खेतहरुमा समेत धान बगाएको र डुबानमा पारेको छ । हेर्नुस तस्वीरमा


( तस्वीर : शिव डुम्रे/बुटवल)