बुटवल-१५
रूपन्देहीमा जारी निषेधाज्ञा भदौं ३१ गतेसम्म लम्बिएको छ। आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा जारी निषेधाज्ञा भदौं ३१ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।
अहिले तीज होटल तथा पाटी प्यालेसमा मनाउन नपाइने र घरमै सुरक्षित भएर मनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।