बुटवल ११, बुद्दनगरको पूलभन्दा मुनीपट्टीको तिनाउ खोलाले बगाएर ल्याएको एक लास ढुङ्गामा अड्किएको अबस्थामा फेला परेको छ ।
अन्दाजी १२ बर्षको बालक तिनाउको पानीमा पौडिदा बगेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी ले गरेको छ ।