नेपाली काङ्ग्रेस १४ औ महाधिवेशन अन्तर्गत बुटवल नगरमा शनिवार सम्पन्न नगर अधिवेशनले खेलराज पाण्डेलाई नगर सभापतिमा निर्वाचित गरेको छ । सभापतिमा निर्वाचित पाण्डेयले ४१२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी रीता केसीले १२४ मतमात्रै प्राप्त गरिन । यस्तै उपसभापतिमा पाण्डेय प्यानकै ज्योते भन्डारी र हितमान पून, सचिवमा गङ्गा पन्थी र छाया पोख्रेल छन भने सहसचिवमा देवलाल अर्गली र केसी प्यानलका एकमात्र बिजेता गणेश घिमिरे सहसचिव मा निर्वाचित भएका छ्न ।

हेर्नुस मतपरिणाम :

सभापति
खेलराज पाण्डेय : ४१२
रीता केसी: १२४

उपसभापती
ज्योति भण्डारी ४०३
हितमान पुन २८२
नर बहादुर रजाली २३८
हरिलाल सुनार १०२

सचिव
गंगा पन्थी ३०७
छाया पोखरेल २९४
जय प्रकाश भट्टराइ २३९
सन्तोष पौडेल १४८

सहसचिव :
देवलाल अर्गली २९७
पुरोसत्तम खनाल २६९
गणेश घिमिरे ३००
सूदन बास्कोटा १६६ब