बुटवल-२४
रुपन्देहीको बुटवल उपमहानगरपालिका मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

मृतकको नाम नखुलेको रुपन्देही प्रहरीले बताएको छ।अहिले मोतीपुर तनावग्रस्त छ। प्रहरीले गोली चलाउँदा ६ जना स्थानीय घाइते भएका थिए। झडपमा ३ प्रहरी पनि घाइते भएका छन्।