अनखबर
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ । लामो विवादपछि आन्दोलनका बीच संसदमा एमसीसी पेश भएपछि आन्दोलन उग्र बन्दै गईरहेको छ । बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

अहिले पनि  बानेश्वरक्षेत्र तनावग्रस्त छ ।