अनखबर
संसदबाट एमसीसी पारित गर्नेका विरुद्ध विप्लव नेकपासहित ६ पार्टीले भोलि १६ गते नेपालबन्दको घोषणा गरेका छन् ।
भोलि नैं संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपालबन्दको घोषणा गरिएको हो ।
विप्लव नेकपासहित ६ पार्टीले एमसीसीकाविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् । ५ दल र २ मोर्चा रहेको सो गठबन्धनले आन्दोलनको विज्ञप्ती केही बेरमा आउने जानकारी गराएको छ । अनखबरसँगको कुराकानीमा नेकपाका केन्द्रिय सदस्यले सो कुरा पुष्टि गरेका हुन् ।

विज्ञप्तीसहित