अनखबर
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ । युक्रेन र रुसविचको द्धन्द्धले अन्तराष्ट्रिय मुल्यबृद्धिमा आएको उतारचढावको कारण तेल लगातार बढिरहेको हो । अझ केही दिन युद्ध जारी रहे १८० रुपैँयासम्म प्रतिलिटर पुग्ने प्रक्षेपण गरिएको छ ।