अनखबर
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्रीलाई भेट्न प्रवक्ता प्रकाण्डसहित बालुवाटार पुगेका छ्न । ३ घन्टा लामो छलफल भएको उक्त भेटवार्तामा यसअघी भएको ३ बुदे कार्यान्वयनमा केन्द्रीत थियो । गृहमन्त्री बालकृष्ण खाणसहित नेपाल सरकारका प्रतिनिधिमण्डल उपस्तिथ भेटमा विप्लवले एमसिसी नेपालको हितमा नभएकोले खारेज गर्नसमेत अपिल गरेका थिए ।