अनखबर
नेकपा महासचिव विप्लवले नेकपाका सचिवालय सदस्यद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वोलीलाई कारबाही गरेका छ्न । पार्टी निर्णयविरुद्ध नेतृत्वलाई लान्छना लगाउदै अनावश्यक प्रचारबाजी गरेको र गुटबन्दी गरेको आरोपसहित दुबैजनालाई पदमुक्त गरेका हुन । आर्थिक र बैचारिक रुपमा पार्टीमा कुरा उठेपछी चुनावको बाहाना बनाएर आफूहरु पाखा लाउन खोजेको स्पस्ट रहेको बताउदै उनीहरुलाई पार्टीबाट मुक्त गरिएको विग्यप्ती विप्लवले निकालेका छ्न ।