बुटवल, जेठ-१
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।

गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाँणले १३३१ मत ल्याएका छन् भने नेकपा एमालेका महोन चापागाईले १३२४ मत ल्याएका छन् ।